मनोरञ्जन

गायिका मिङ्स लामाको ‘डम्फुमा सेलो’ (भिडियो सहित )



 साउन ९, काठमाडौं । चर्चित गायिका मिङ्स लामाको ‘डम्फुमा सेलो’ बोलको म्युजिक भिडियोले बजारमा राम्रो चर्चा बटुलिरहेको  छ ।

 निकेश खड्काको निर्देशनमा रहेको गीतमा रचना तथा संगीत असुसेन लामाको रहेको छ । उक्त म्युजिक भिडियोमा नायक पल शाह र सुमि मोक्तानले अभिनय गरेका छन् ।

सेलो गीतमा छुट्टै पहिचान बनाउन सफल गायिका मिङ्स लामाको ‘नाचन च्याङ्बा नाचन, फनफनी घुमी कम्मर भाचन जस्ता धेरै म्यूजिक भिडियो बजार आइसकेको छ ।

भिडियो