समाचार

प्रहरी नायव निरीक्षकहरुको बढुवा तथा पदस्थापना (नामसहित)



काठमाडौँ, २३ वैशाख । जनपद प्रहरी समूह तर्फका प्रहरी नायव निरीक्षहरु निरीक्षक पदमा बढुवा तथा पदस्थापना भएका छन् ।

प्रहरी प्रधान कार्यालय प्रशासन एवं मानवश्रोत विभाग कर्मचारी प्रशासन शाखाले उक्त संख्यमा निरीक्षकहरुको बढुवा तथा पदस्थापना गरेको हो ।