मनोरञ्जन

मेरो बायापिक’का लागि आलिया पर्फेक्ट : अभिनेत्री माधुरी दिक्षित



काठमाडौँ, २३ बैशाख । बलिउड अभिनेत्री माधुरी दिक्षितले आफ्नो बायोपिक बनेको खण्डमा नायिका आलिया भट्टले काम गर्दा आफू खुशी हुने बताएकी छीन ।

उनले भनेकी छन, ‘मेरो बायोपिक गर्नका लागि आलिया जस्तो पर्फेक्ट कोही पनि छैन । यदि, कसैले मेरो बायोपिक बनाउन चाहन्छ भने उसले आलियालाई चलचित्रमा लिओस् ।’ तर, माधुरीले आलियाले कथक नृत्य भने सिक्नुपर्ने शर्त पेश गरेकी छिन् ।