समाचार

सार्वजनिक विदा



काठमाडौँ, २ साउन । विभिन्न स्थानिय तहले आफ्नो आवश्यकता र विशेष परिस्थितीमा सार्वजनिक विदा दिँदै आएका छन् । यहिक्रममा ललितपुरको गोदावरी नगरपालिकाले साउन २ गते बिहिबारको दिन सार्वजनिक विदा दिएको छ ।