राजनीति

राष्ट्रपति भण्डारीद्वारा ईदको शुभकामना : पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास



काठमाडौँ, २७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व बकर ईद (इदुल जोहा)का अवसरमा सोमबार शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले असल पर्व र परम्पराको संरक्षण तथा सम्बर्द्धनले पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने पनि विश्वास गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।