Banner News

प्रतिनिधि सभाको बैठक सुरु प्रत्यक्ष प्रशारण (LIVE)



काठमाडौँ, १ भदौ । आज आइतबारको प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

आज ११ बजेदेखि बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषय र संसदमा उठेका विषयमा जवाफ दिने  भएका छन ।

प्रत्यक्ष प्रशारण (LIVE)