समाचार

आइतबार सार्वजनिक बिदा (सूचना सहित)



काठमाडौँ, १२ भदौ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको  छ ।

सुदूरपश्चिममा प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरी आइतबार सुदूरपश्चिमका सबै सरकारी  कार्यालय बिदा हुने जनाएको छ ।

सूचना