राजनीति

नेकपाको सचिवालय बैठक स्थगित



काठमाडौँ, १३ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहालको अध्इक्षतामा सचिवालयका बैठक बसेको थियो ।

उक्त बैठकले आफ्ना नेता र कार्यकर्ताका बारेमा जथाभावी बोल्न लेख्न नपाउने र त्यसो गरेमा कारबाही गर्ने निर्णय गरेको थियो ।