समाचार

ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु



सर्लाही, १४ भदौ । सर्लाहीमा टेयाक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

बागमती नगरपालिका ४ ब्रह्मस्थानमा ना ६ त ८४३८ नम्वरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय नवराज बोजुका ९ वर्षीय छोरा युवराजको घटना स्थलमै मृत्यु भएको हो ।