समाचार

चट्याङ लागेर एक जनाको मृत्यु



सप्तरी, १५ भदौ । सप्तरीको शम्भुनाथ नगरपालिका-६ वस्लपुरको पानीट्याङ्की नजिक चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ ।

शनिबार डाक्नेश्वरी नगरपालिका-९ लक्ष्णपट्टीका ६० वर्षीय राजेन्द्र मण्डलको मृत्यु भएको हो ।

उक्त घटनाबारे थप अनुसन्धान भईरहेकोजिल्ला प्रहरीले जनाएको छ ।