राजनीति

सभापति देउवाद्वारा प्रचार विभागमा ४८ सदस्य मनोनित (सूचीसहित)



काठमाडौँ, १८ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सूचना, सन्चार तथा प्रचार विभागमा ४८ सदस्य मनोनित भएका छन् ।

सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ ९संशोधनसहित०को धारा २५ ९९० बमोजिम प्रचार विभागमा सदस्यहरु मनोनित गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।