विश्व

ग्रीसमा ५ दशमलब ७ म्याग्‍निच्यूडको भूकम्प



एजेन्सी, २३ असोज । ग्रीसको प्याट्रास नजिकै ५ दशमलब ७ म्याग्‍निच्यूडको भूकम्प गएको युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले जनाएको छ ।

भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पले पुर्याएको अन्य क्षतिबारे सार्वजनिक हुन बाँकी नै छ ।