अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १४ माघ । आज नेपाली बजारमा सुन मूल्य चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रह्दै प्रतितोला १ लाख १८ हजारमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १७ हजार ५० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य स्थिर रह्दै प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।