समाचार

एक पुरुषको शव फेला



काठमाडौँ, १७ वैशाख । धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार नाम, वतन नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा फेला परेको हो । घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ ।