समाचार

करणी मुद्दाका फरार अभियुक्त पक्राउ



काठमाडौँ, २५ वैशाख । जबरजस्ती करणी मुद्दा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले तनहुँको भिमाद नगरपालिका-२ का ३७ वर्षीय हिमाल मगर भन्‍ने अभिमान सिंह आलेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि जिल्ला अदालत संखुवासभाले म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।