प्रधानमन्त्रीलाई डा पाण्डेले लकडाउन खोल्ने मोडालिटी र कोरनाबाट बच्ने यस्तो दिए सुझाव

काठमाडौ, २२ जेठ । जनस्वास्थ्य बिज्ञ डाक्टर रवीन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लकडाउन खोल्ने मोडालिटी र कोरोना संक्रमणबाट बच्ने उपायबारे आफ्नो लिखित सुझाव दिनुभएको छ । लकडाउनको मोडालिटी परिवर्तन र कोरोना नियन्त्रणको बिषयमा सुझाव लिन प्रधानमन्त्री ओलीले आयोजना गर्नुभएको छलफलमा डाक्टर पाण्डेले बिभिन्न बिकल्पसहितको सुझाव दिनुभएको हो । यस्तो छ पाण्डेको सुझाव नेपालमा कोरोना…