तारकेश्वरमा फेरि बर्ल्डफ्लु भेटियो

काठमाडौँ, २९ माघ । काठमाडौँको तारकेश्वर नगरपालिकाको साङ्लेखोला छापका किसानले पालेका हाँसमा बर्डफ्लु पुष्टि भएको हो । आज साङ्लेखोला छापका किसान प्रल्हाद तामाङ र उनका छोरा सुमनले पालेको हाँसमा बर्डफ्लु पुष्टि भएको तारकेश्वर नगरपालिकाका प्रवक्ता विदुर सापकोटाले जानकारी दिए । केही दिनअघि स्थानीय किसानले पालेको हाँसको नमुना त्रिपुरेश्वरको प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । परीक्षणपछि…