खाली पेटमा पानी पिउनुको फाईदै फाईदा

स्वास्थ्य रहन कम्तीमा पनि दिनमा ३ लिटर सफा पानी पिउनु आवश्यक हुन्छ । पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ । पेट पानी खाँदा करिब ९० प्रतिशत रोगबाट बच्न सकिन्छ । हेर्नुहोस खाली पेट प्रशस्त पानी पिउनु को फाईदाहरु : १. खाली पेट प्रशस्त पानी पिउदा पेटका विकार शौचमार्फत जाने र पेट सफा हुन्छ ।…