बिहे भोज खाएका एकै गाउँका ३५ जना बिरामी

प्युठान, २० मंसिर । विवाहको भोज खाएका एकै गाउँका ३५ जना बिरामी परेका छन् । जिल्ला प्रशासन कार्यालय प्युठानका अनुसार प्युठान नगरपालिका–६ माझकोटका ३५ जना पाल्पाको एक बिहेभोजमा भोज खाएपछि बिरामी परेका हुन् । उनीहरूमा ज्वरो, पेट दुख्ने, टाउको दुख्ने, पखाला लाग्रे, बान्ता आउने समस्या देखिएपछि उपचारका लागि जिल्ला अस्पताल बिजुवार भर्ना भएका छन् ।…