उच्च रक्तचाप हुनेहरुले ध्यान दिनैपर्ने कुरा

उच्चरक्तचाप हुने समस्या दिनानुदिन बढ्दै गएको छ । यस्ता समस्याबाट छुटकरा पाउन ध्यान दिनुपर्ने कुराहरु तल दिईएको छ । उच्चरक्तचाप बढेकाले ध्यान दिनुपर्ने कुराहरु : १. नून र चिल्लो पदार्थको सेवन कम गर्ने । २. धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने जस्तैः रक्सी, चूरोट, खैनी, सूर्ती आदि । ३. मोटोपना घटाउने । ४. दैनिक…