ह्वीस्कीको बोतल १७ करोडमा बिक्री

लण्डनमा ह्वीस्कीको बोतल १५.३ लाख डलरमा बिक्री भएको छ । विश्वको सबैभन्दा महङ्गो ह्वीस्कीको बोतल आयरल्याण्डका कलाकार माइकल डिल्लोनले चित्र कोरेको सन् १९२६ को उक्त बोतल गत महिना एडिनबर्गमा ११ लाख डलरमा बिक्री भएको थियो । ६० वर्ष पुरानो म्याकालान १९२६ सन् १९८६ मा बोतल गरिएको थियो । यो ह्वीस्कीलाई ६ दशकसम्म स्कटल्याण्डको म्याकालान डिस्टिलरीमा…