शान्ति वार्ता असफल भए थप भूमि कब्जा गर्नेे जेलेन्स्कीलाई पुटिनको चेतावनी

काठमाडौँ, ३ पौष । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शान्ति वार्ता रुसका सर्तअनुसार अगाडि नबढेमा रुसले युक्रेनमा आफ्नो नियन्त्रण भएको क्षेत्रलाई थप विस्तार गर्ने चेतावनी दिएका छन् ।  पुटिनले यो चेतावनी वरिष्ठ सैन्य कमान्डरहरूको वार्षिक बैठकमा दिएका हुन् । उनले कूटनीति असफल भएमा रुसले सैन्य शक्तिको बलमा आफ्ना लक्ष्य हासिल गर्ने संकेत गरेका छन् । पुटिनले रुसले…