बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना दोषी ठहर

काठमाडौँ, १ मंसिर । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाईमानवताविरुद्धको अपराधमा दोषी ठहर गरिएको छ । समाचार संस्था रोयटर्सका अनुसार, त्यहाँको एक अदालतले आज हसिनालाई मानवअधिकार विरुद्धका अपराधमा दोषी ठहर गर्दै सजाय सुनाएको हो । गत वर्ष विद्यार्थी–नेतृत्वमा भएको विद्रोहमाथि उनले घातक दमनकारी कारबाही गर्न आदेश दिएको आरोपमा महिनौँसम्म चलेको मुद्दाको फैसला सोमबार सुनाइएको हो । इन्टरनेसनल क्राइम…