सियरा लियोनमा एकहप्ते राष्ट्रिय शोक मनाइने

फ्रिटाउन, १ भदौ । सियरा लियोनमा आजदेखि शुरु गरी आगामी हप्तादिनसम्म राष्ट्रव्यापी शोक सप्ताह मनाउन राष्ट्रपति अर्नेस्ट बाइ कोरोमाले घोषणा गर्नुभएको छ । ठूलो झरी र अबिरल वर्षाका कारण गत सोमबारदेखि देशका धेरै ठाउँमा पहिरो र भू–स्खलनमा परी सैयौँको मृत्यु भएको, सैयौँ बेपत्ता भएका र हजारौँ जनता घरबारबिहीन भएका कारण मृत्यु भएकालाई श्रद्धाञ्जली ब्यक्त गर्न…