ट्रम्पले घोषणा गरे चार खम्बे आप्रवासन नीति, डीभी भिसा र पारिवारिक स्पोन्सर बन्द गर्ने

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा सुधार गर्न चार खम्बे नीतिको प्रस्ताव गरेका छन् । कार्यकाल सम्हालेको एक बर्ष पुरा भएको अबसरमा दिएको पहिलो स्टेट अफ दि युनियन सम्बोधनमा उनले चुनावताका गरेका प्रतिबद्धता पुरा गर्न चार खम्बे आप्रवासन नीति ल्याउने बताएका छन् । लामो समयदेखि डीभी भिषाको आलोचना गर्दै आएका ट्रम्पले त्यसलाई अन्त्य…