रासस समाचार प्रभावः लभ्लीहिलमा पूर्वाधार बनाउन कस्सिए युवा

म्याग्दी, २३ जेठ । म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको ‘लभ्ली हिल’ लाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी गन्तव्यस्थल बनाउन स्थानीय युवा सक्रिय भएका छन् । बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरामा रहेको लभ्ली हिलमा पर्यटन विकास बोर्ड पोखराबाट रु पाँच लाख र रु एकलाख ५० हजारको जनश्रमदानबाट ४२ मिटरको रेलिङ र विश्रामस्थलका लागि गोलघर निर्माण सुरु…