काठमाडौँ, २ पौष । ३६ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२१ घर भएका ४१ वर्षीय मनोहर लाल श्रेष्ठलाई स्वयम्भूबाट पक्राउ गरेको हो । अदालतको २३ असार २०८१ को फैसला अनुसार अनुसार उनलाई ५ दिन कैद र ३६ लाख जरिवानाको…