एमाले महाधिवेशनमा २४ बुँदे प्र्रस्ताव पारित

काठमाडौँ, ४ पौष । नेकपा एमालेको हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे प्रस्तावहरु पारित गरेको छ । महाधिवेशनको बन्दसत्रले तत्कालिन उपमहासचिव प्रदिप ज्ञवालीको संयोजकत्वमा प्रस्ताव लेखन कमिटी गठन गरेको थियो । महाधिवेशन समापनका अवसरमा ज्ञवालीले प्रस्ताव पेश गर्दै एमाले देशको विकास र समृद्धिका लागि नव युवासँग अझ सार्थक संवाद गर्न तयार…