संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश

काठमाडौँ, २ पौष । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका तत्कालीन प्रमुख सचचेकसहितका आठ सांसदको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।  गत मंसिर २३ मा दायर भएको रिट बुधबार संवैधानिक इजलासको आठौं नम्बरमा परेको थियो ।  संवैधानिक इजलासमा परेका सबै मुद्दाको सुनुवाइ आज खाजा समयअगावै सकिएको छ । कांग्रेसको रिट पेसकर्ता पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर…