सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन : अध्यक्ष ओली

काठमाडौँ, १७ माघ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन हिमाली क्षेत्रमा ‘नाटक’ मात्र हुने दाबी गरेका छन् । नेकपा एमाले ओखलढुंगा–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार निर्वाचन गराउनेतर्फ गम्भीर नरहेको आरोप लगाए । उनले सरकारले देशका…