काठमाडौँ, १६ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकलाई अहिले सम्हाल्ने शक्ति चाहिएको र त्यो काम कांग्रेसले नै गर्ने बताएका छन् । ध्वंश र उत्तेजनाभन्दा पनि मुलुकलाई सम्हाल्ने शक्तिको अहिले जरूरी रहेको उनको भनाइ छ । ‘अहिले मुलुकलाई सच्याउने र सुधार गर्ने शक्ति चाहिएको छ,’ धनुषामा आज आयोजित कार्यक्रममा सभापति थापाले भने, ‘कांग्रेसले देशलाई सम्हाल्छ…