नेकपाका अध्यक्षद्वय मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा

काठमाडौँ, ९ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ । मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा छलफल गर्नका लागि अध्यक्षद्धय बीच भेटवार्ता सुरु भएको हो । मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा छलफल गर्नका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता सुरु भएको जनाइएको छ । बिहिबार पनि…