कांग्रेसको गुण्डागर्दीबाट देश र पार्टीलाई बचाऔंः सांसद बस्नेत

काठमाडौँ, १९ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलमाथि गरिएको आक्रमण कायरतापूर्ण तथा पतित कार्य भएको बताउनुभएको छ । आइतवार साँझ काठमाडौँबाट बुटवल जाँदै गरेको मुख्यमन्त्री पोखरेलको गाडीमाथि बुटवलको चौराहमा ढुंगा प्रहार भएको थियो । कांग्रेसका कार्यकर्ताद्वारा काठमाडौँबाट भैरहवा विमानस्थल ओर्लेर…