महिलासम्बन्धी जघन्य अपराधलाई अन्त्य गर्दै उज्यालो भविष्य निर्माण गर्छौं: मन्त्री गुरुङ

काठमाडौँ, २० भदौ । महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले नेपालमा मानव वेचविखन तथा ओसारपोसार लगायतका जघन्य प्रकारका अपराधलाई अन्त्य गर्दै उज्यालो भविष्यको निर्माणमा सरकार दृढताका साथ लागि परिरहेको बताउनुभएको छ । आज मानव वेचविखन तथा ओसारपसारको अन्त्यः सुसस्कृति, सभ्य समाज र सामाजिक रुपान्तरण अबको गन्तव्य भन्ने मुख्य नाराका साथ मानव बेचविखन तथा…