काठमाडौँ, १ साउन । काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन)ले साँघुरा कोठामा बस्ने नागरिकलाई सहजीकरणको प्रयास गरिने बताएका छन् । महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने छुट्टिएको फोहोर मात्र संकलन गर्न थालेको छ । मेयर शाहले साँघुरा कोठामा बस्ने नागरिकलाई सहजीकरणको प्रयास गरिने बताउदै उनले भने, “एउटा मात्रै कोठामा परिवार नै बसेर जीवन गुजारा गरिरहेकाहरूलाई बेग्ला–बेग्लै फोहोर…