जनताको प्रतिनिधि जनताकै साथमाः विरोधीको समेत मन जित्न सफल बन्दै ‘सांसद बस्नेत’

भक्तपुर, १८ असोज । ‘जहाँ जनताको समस्या, त्यही समाधान’ खोज्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफ्नो निर्वाचन क्षेत्रका गाउँ–गाउँ, टोल–टोलमा पुगी जनताका समस्या तथा गुनासोलाई सम्बोधन गर्ने क्रमलाई तिव्रता दिनुभएको छ । भक्तपुरमा विगतको लामो समयसम्म विकासमा पछि परेको ठाउँहरुमा एक पछि अर्को गर्दै विकासका ढोकाहरु खुल्ला भएका…