रोल्पामा छात्र भन्दा छात्रा बढी महिलामैत्री परीक्षा केन्द्र

रोल्पा, १ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा जिल्लाबाट झन्डैै ५४ प्रतिशत छात्राले सहभागिता जनाउँदै छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लामा यस वर्ष बिहीबारदेखि हुने परीक्षामा ७२ साधारण, एक प्राविधिक र एक खुला गरी ७४ विद्यालयबाट तीन हजार आठ सय ११ विद्यार्थीले १७ परीक्षा केन्द्रबाट सहभागिता जनाउन लागेका छन् । सहभागी हुने विद्यार्थीमध्ये…