अनुमति लिएका, नलिएका सबै हतियार बुझाउन प्रहरीको आग्रह

रत्ननगर (चितवन), १ चैत । जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लामा अनुमति लिएका र नलिएका कुनै पनि हातहतियार र विस्फोटक पदार्थ बुझाउन सूचना गरेको छ । कार्यालयले सूचना जारी गरी स्थानीय निकायको निर्वाचनलाई दृष्टिगत गरी समाजमा शान्ति सु–व्यवस्था कायम गराइराख्न साना तथा ठूला हातहतियार, विस्फोटक पदार्थ जिल्ला सुरक्षा समितिलाई बुझाउन सूचना जारी गरी आह्वान गरिएको चितवनका…