बैशाख १८, काठमाडौँ । भाद्र २२ गतेबाट प्रदर्शनहुने फिल्म ‘रामकहानी’ को पहिलो ‘तिम्रो लागी म छु’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रमुख कलाकार पूजा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राइलाई पनि देख्न सकिन्छ । गीतमा सुगम पोखरेल र अञ्जु पन्तले स्वर दिएका छन् भने शब्द तथा संगीत अर्जुन पोखरेलको छ…