हलमा ‘लम्फू’ सँगै ‘हिरोज’ र ‘मनाङ्गे नानी’

बैशाख २८, काठमाडौँ । आज फ्राईडे रिलिज तीन फिल्म प्रदर्शनमा आएका छन् । सलोन बस्नेत स्टारर ‘लम्फू’ करिश्मा मानन्दरको ‘हिरोज’ र ‘मनाङ्गे नानी’ फिल्मले हलमा व्यापारिक प्रतिस्पर्धा गर्न थालेको छन् ।  ‘लम्फू’ मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल…