मधेसको कथामा निर्माण भएको चलचित्र ‘भोर’

 बैशाख ७, काठमाडौँ -  वैशाख २१ गतेबाट रिलिज हुने चलचित्र 'भोर' मधेसको कथामा निर्माण भएको छ । चलचित्र ‘झोला’को निर्देशक यादवकुमार भट्टराइले ‘भोर’ निर्देशन गरेका हुन् । मधेसको दाइजोप्रथाको कथामा यो चलचित्र बनेको छ ।‘दाइजो मानव हिंसा हो’ भन्ने कथामा यो चलचित्र निर्माण भएको छ । देवेन्द्रप्रसाद पराजुली कार्यकारी निर्माता रहेको चलचित्रमा राज तिमिल्सिना र…