बैशाख २३, एजेन्सी । बलिउड फिल्म बाहुबली २ : द कन्क्लूजन’ ले अहिले चीनको पर्दामा सानदार कलेक्सन गरिरहेको छ । यस फिल्मको पहिलो दिनको कलेक्सन १९ करोड रहेको छ । योसँगै ‘बाहुबली २’ ले सलमान, आमिर खानको फिल्मलाई समेत पछाडि छाडिदिएको छ । फिल्मले रिलिज पहिला नै आमिरको 'दंगल' को रेकर्ड ब्रेक गरेको छ ।…