नटआउट’को प्रमोशनले गर्दा बच्चन डी.लिट. उपाधिबाट वञ्चित

 वैशाख १६, काठमाडौँ । मे ४ मा सार्वजनिक हुने चलचित्र '१०२ नटआउट'को प्रमोशनले   गर्दा अमिताभ बच्चन डी.लिट डिग्री पाउनबाट वञ्चित भएका छन् । पश्चिम बंगालको एउटा विश्वविद्यालयले अमिताभलाई डी.लिटको उपाधि दिने घोषणा गरेको थियो । तर पश्चिम बंगालका राज्यपाल केशरीनाथ त्रिपाठीले बिग बी उपाधि ग्रहण गर्न विश्वविद्यालयमा उपस्थित हुन नसक्ने बताइपछि उनको नाम सूचीबाट हटाउन…