फिल्म ‘हिरो रिटर्न्स’को गीत रिलिज (भिडियो सहित )

बैशाख २०, काठमाडौँ । आशिष भेटवालको निर्देशनमा रहेको फिल्म ‘हिरो रिटर्न्स’को गित सार्वजनिक भएको छ । टंक बुढाथोकीको शब्द तथा संगीतमा तयार भएको गीतमा स्वर टंकसँगै मनिषा पोखरेलको छ । गीतको भिडियोमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । बैशाख २८ गतेलाई प्रदर्शन मिति तय गरिएको सविन श्रेष्ठ र रेखा थापा मुख्य भूमिका रहेको छ  । गीतमा…