टाइम म्यागेजिनको प्रभावशाली सय व्यक्तिको सूचीमा दीपिका

(बैशाख ८, एजेन्सी) । टाइम म्यागेजिनले संसारभरका १०० प्रभावशाली व्यक्तिको सूची बलिउड अभिनेत्री दीपिका पादुकोण पनि परेकी छिन् । टाइम म्यागेजिनमा दीपिकाको बारेमा भिन डिजेलले लेखेका छन, ‘जब दीपिका त्यो फिल्मको लागि आएकी थिइन, त्यसबेला वरपरको कोही  विशेष व्यक्तिको उपस्थिति भएको झैँ लागेको थियो । जब उनी भित्र प्रवेश गरिन्, त्यस बेला एक विशेष खालको उर्जा, …