सौन्दर्य प्रतियोगिता ‘फेस अफ मारवाडी किडस २०१९’ हुने

कार्तिक १४, काठमाडौ । पेजथ्री हट कल्चरले सौन्दर्य प्रतियोगिता फेस अफ मारवाडी किडस २०१९ गर्ने  भएको  छ । सो प्रतियोगितामा मारवाडी समुदायका बाल बालिकाको व्यक्तित्व विकास गरि मारवाडी कला संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले ‘फेस अफ मारवाडी किडस’ गर्न लागेको आयोजकले बताएको छ । आगामी शनिवार यही कार्तिक १७ देखि सुरु हुन लागेको अडिसनमा नर्सरी, एलकेजी र युकेजीका ६ वर्षसम्मका…