गायिकाअन्जु पन्तको गीत रिलीज (भिडियो सहित)

भदौ १२, काठमाडौं । गायिका अन्जु पन्तको स्वरमा  रहेको ‘फुल सम्झेर…’  बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सो गीतमा लोकप्रिय गीतकार तथा संगीतकार कस्तुप पन्तको शब्द तथा संगितमा रहेको छ।  सुन्दर नगरी पोखरा र स्याङ्जाका विविध रमणीय स्थानहरुमा मुकेश हुमागाइले  छायांकन गरेका छन । अन्जन शर्माको निर्देशन रहेको उक्त म्यूजिक भिडियोमा सदाबाहर मोडल सनम कठायत, सृजना…