फिल्म ‘भारत’मा प्रियंकाको कति पारिश्रमिक ?

असार १, एजेन्सी। सलमानको फिल्म ‘भारत’ बाट अभिनेत्री प्रियंका चोपडाले १२ करोड रुपैयाँ पारिश्रमिक लिएकी छिन् । भन्दा धेरै पारिश्रमिक लिएर अभिनेत्री दीपिका पादुकोण बलिउडकी सबैभन्दा महंगी अभिनेत्री बनेकी थिइन् । दीपिकाको उक्त रेकर्डलाई अहिले अभिनेत्री प्रियंका चोपडाले पछ्याएकी  छिन् । फिल्म ‘भारत’ मार्फत प्रियंकाले धेरै पारिश्रमिक लिएर दीपिका पछि धेरै पारिश्रमिक लिने अभिनेत्री बनेकी…