चलचित्र‘छक्का पञ्जा ३’ को दशैं गीत रिलिज (भिडियो सहित)

असोज १७, काठमाडौं ।  चलचित्र ‘छक्का पञ्जा ३’ को दशैं गीत रिलिज भएको छ ।  केदार घिमिरेको शब्द  रहेको गीतमा डेबिड शंकरको स्वर तथा दीपाश्री निरौला, केदार घिमिरे, दीपकराज गिरी र जितु नेपालको र्याप रहेको गीतमा दीपक शर्माको संगीत छ । दीपाश्री निरौलाले निर्देशन गरेकी चलचित्रमा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल,…