‘तिम्ले बाटो फेर्‍यौ अरे’ युटुवमा करोड क्रस

जेठ १, काठमाडौं ।  गीतकार तथा लेखक  दर्पण राईको 'तिम्ले बाटो फेर्‍यौ अरे' गीत लाई युटुवमा करोडौ बढी दर्शकको माया मिलेको छ । सोमबार राजधानीमा गीतले एक करोड भ्यु क्रस गरेको उपलक्ष्यमा एमएमएस ईन्टरटेन्टमेन्टले सेलिव्रेशन कार्यक्रम आयोजना गरेका थिए  । कार्यक्रममा राई इज-किङ राजेशपायल राई र गायिका मेलिना राईले यसै अवसरमा केक काटेका थिए ।…