डिसी प्रोडक्शनद्वारा ‘एलजी फिल्म अवार्ड २०७५’ संपन्न

आसोज १, काठमाडौं । द दिनेश डिसी प्रोडक्शनद्वारा आयोजित ‘एलजी सिने सर्कल अवार्ड’को तेस्रो संस्करण आइतवार राजधानीमा सम्पन्न भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यता तथा बलिउड सुपरस्टार गोविन्दाको विशेष उपस्थितिमा सम्पन्न अवार्डमा शिशिर राणा निर्देशित फिल्म ‘तिमीसँग’ उत्कृष्ट ठहरिएको छ । अवार्डमा ‘भुइँमान्छे’ बाट नवराज बुढाथोकीले उत्कृष्ट निर्देशकको अवार्ड आफ्नोतर्फ गर्दा अभिनेता नाजिर…